Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कामना सेवा विकास बैंकको पुननिर्मित डुम्रे शाखा कार्यालयको उद्घाटन

२०७८ श्रावण ३२ गते

बैंकिङ खबर/कामना सेवा विकास बैंक लिमिटेडकोे तनहुँ जिल्ला वन्दीपुर गाउँपालिका वडा नं. १ डुम्रे स्थित शाखा कार्यालयको पुनः उद्घाटन गरिएको छ । ग्राहक महानुभावहरुकोे सुविधालाई मध्यनजर गरी अत्याधुनिक सुविधा सम्पन्न कार्यालयद्वारा अझै सहज र छरितो रुपमा सेवा प्रदान गर्ने हेतुले हाल सञ्चालनमा रहेको कार्यालयको पुनर्निर्माण सम्पन्न गरि बैंकका सञ्चालक चतुराखर अधिकारी, देवकृष्ण काफले र बलराम बरालले संयुक्त रुपमा समुद्घाटन गर्नुभएको हो।

Ad