Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

आइ.सि.एफ.सि. फाइनान्सका ग्राहकहरुलाई कान्तिपुर डेन्टल कलेजमा विशेष छुट

२०७८ श्रावण २६ गते

बैंकिङ खबर ।  आइ.सि.एफ.सि. फाइनान्स लिमिटेड र कान्तिपुर डेन्टल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिर्सच सेन्टर बीच सम्झौता भएको छ । सम्झौतामा फाइनान्सका डेबिट कार्ड वाहक (Debit Card Holder) Mobile Banking का सेवा उपभोग गर्ने ग्राहक, एवम् कर्मचारीहरुलाई कान्तिपुर डेन्टल कलेज टिचिङ्ग हस्पिटलमा उपचार गराउ“दा हस्पिटलले दिने विभिन्न सेवा सुविधामा १० (दश) प्रतिशतसम्मको छुट प्रदान गर्ने उल्लेख उल्लेख छ ।

उक्त सम्भौतापत्रमा मिति २०७८ साउन १८ गते फाइनान्सको तर्फबाट बौद्ध शाखाका शाखा प्रबन्धक सुदिन कुमार लामा र हस्पिटलका महाप्रबन्धक सि.ए. कृष्ण हरि घर्तीले हस्ताक्षर गरेका हुन् ।

Ad