Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न राष्ट्र बैंकबाट पायो स्वीकृति

२०७८ असार १६ गते


बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई युनाइटेड फाइनान्स प्राप्ति गर्नका लागि स्वीकृति प्रदान गरेको छ ।
नबिल बैंकले युनाइेटड फाइनान्सलाई १ः०.३५ प्रतिशत स्वाप रेसियोमा प्राप्त गर्नका लागि सम्झौता गरिसकेको छ ।
स्वीकृतिसँगै अब नबिल बैंकले प्राप्तिको बाँकी प्रक्रिया अघि बढाउन बाटो खुलेको छ ।

Ad