Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कृषि विकास बैंकद्वारा कर्जाको हर्जाना व्याजमा भारी छुट

२०७८ असार ७ गते


बैंकिङ खबर/ कृषि विकास बैंक लि.बाट कर्जा सुविधा लिई कारोबार गरिरहेका कर्जा ग्राहकले हर्जाना व्याजमा ५० प्रतिशत देखि १०० प्रतिशत सम्म विशेष छुट पाउने भएका छन् ।
हाल कोभिड–१९का कारणले उत्पन्न विषम् परिस्थितिलाई मध्ये नजर गरी बैंकले विशेष छुटको व्यवस्था गरेको हो । उक्त अवसरको सदुपयोग गरी लाभान्वित हुन आम कर्जाग्राहक महानुभावलाई बैंकले अनुरोध गर्दै आफुले कारोबार गर्दै आएका कृषि विकास बैंक लि.का शाखाहरुमा २०७८ असार मसान्त भित्र यथाशिघ्र सम्र्पक गरी अवसरको सदुपयोग गर्न अनुरोध गरिएको छ ।

Ad