Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

कोरोना बढेसँगै बैंकवित्तमा कडाइ : सीमित शाखाबाट सेवा दिन सिफारिस !

२०७८ बैशाख १७ गते

बैंकिङ खबर/ सरकारले कोरोना संक्रमणको दर तीव्र गतीमा बढेसँगै बैंक तथा वित्तीय संस्थालाई एक चौथाई शाखा र एक चौथाइ कर्मचारीबाट सेवा सुचारु गर्न सिफारिस गरेको छ । सीसीएमसीको शुक्रबारको बैठकले यस्तो निषधोज्ञालाई थप कडाई गर्ने निर्णय गरेको हो । बैठकले मन्त्रीपरिषद समक्ष कडाईको सिफारीस गरेको छ । पछिल्लो समय कोरोना संक्रमणले तिब्र रुप लिएको छ । बैंकिङ क्षेत्रका कर्मचारीमा पनि कोरोना बढ्न थालेको छ । जसकारण कम कर्मचारी राखेर बैंक सञ्चालन गर्न भनिएको छ ।

Ad