एभरेष्ट बैंकको कामु सिईओमा डा.सन्धिर कुमार नियुक्त
२०७८ बैशाख १३ गते
बैंकिङ खबर/एभरेष्ट बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकुत सिईओमा डा. सन्धिर कुमार नियुक्त हुनुभएको छ ।
बैंककले नायब महाप्रबन्धकमा कार्यरत डा. कुमारलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकुत सिईओको जिम्मेवारी दिएको हो ।