Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनआई सी एशिया बैंकको मोबाइल बैंकिङ एपमा‘Customer Care’सेवा

२०७८ बैशाख ५ गते

बैंकिङ खबर/ एनआई सी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ एपमा सहज डिजिटल कारोबारको अलावा पृथक एवं ग्राहकमैत्री सेवाको लागि मोबाइल बैंकिङ एपमा ‘Customer Care’ को सुरुवात गरेको छ ।

आफ्ना लाखौं ग्राहकको समस्या यथासिघ्र समाधान तथा वहाँहरूको जिज्ञासालाई यथोचित सम्बोधन गर्नका लागि बैंकले NIC ASIA MoBank  मार्फत यसनवीन कार्यको थालनी गरेको छ । ‘डिजिटल फस्ट बैंक’बन्ने दीर्घकालीन रणनीति अनुरुपआफ्ना सेवा तथा सुविधाहरूलाई डिजिटल मैत्रीबनाउने क्रममा यस Customer Care बाट डिजिटल बैंकिङ्ग प्रवद्र्धनमा समेत ठोस टेवापुग्ने बैंकले अपेक्षा लिएको छ ।छ ।

Ad