April 13th, 2021

नबिल बैंकको ‘ढुक्क र दङ्ग’ अफर

बैंकिङ खबर/नबिल बैंकले नयाँ वर्ष २०७८ को अवसरमा ग्राहकहरुका लागि कार्ड प्रोडक्टहरुमा विभिन्न छुट प्याकेजसहित नयाँ वर्षको ‘ढुक्क र दङ्ग’अफर ल्याएको छ ।

यस अफरअन्तर्गत नबिल बैंकले नबिल आइ कार्ड र नबिल क्रेडिट कार्डको सुविधालिने ग्राहकहरुलाई कार्ड जारी गर्दा लाग्ने शुल्कमा विशेष छुटको व्यवस्था गरेको छ । उक्त छुट अफर २०७८ बैशाख महिनाभरी रहने हुनेले नबिल बैंकको नजिकको शाखामा गई ग्राहकहरुले नबिल आइ कार्ड र नबिल क्रेडिट कार्ड जारी गरी अफरको लाभ लिन सक्नेछन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]