Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

प्रभु क्यापिटलका कर्मचारीलाई सम्पत्ति शुद्धीकरण तालिम

२०७७ चैत्र २२ गते

बैंकिङ खबर/प्रभु क्यापिटल लिमिटेडले आफ्ना कर्मचारीहरुलाई सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी विषयमा १ दिने तालिम कार्यक्रम सञ्चालन गरेको छ । चैत्र २० गते सम्पन्न उक्त तालिममा प्रभु क्यापिटल लिमिटेडका ३० जना कर्मचारीहरुको सहभागीता रहेको थियो । तालिममा नेपाल धितोपत्र बोर्डका निर्देशक निरञ्जय घिमिरेले प्रशिक्षण दिनुभएको थियो ।

Ad