Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मुक्तिनाथ विकास बैंक लम्कीद्वारा तेल स्टोरलाई क्यूआर कोड हस्तान्तरण

२०७७ चैत्र २१ गते


बैंकिङ खबर/मुक्तिनाथ विकास बैंक लिमिटेड शाखा कार्यालय लम्की कैलालीले जय बागेश्वरी तेल स्टोरलाई क्यूआर कोड हस्तान्तरण गरेको छ ।
अबदेखि उक्त तेल स्टोरबाट डिजेल र पेट्रोल खरीद गरेवापतको रकम ग्राहकहरुले क्यू आर कोड स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।
सो अवसरमा मुक्तिनाथ विकास बैंक लम्की शाखाका शाखा प्रबन्धक ओमकार जोशीले क्यूआर कोडबाट सुरक्षित रुपमा भुक्तानी गर्न प्रशिक्षण समेत दिएका थिए ।

Ad