Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बाल विकास समाजलाई सिटिजन्स बैंकको ५० हजार सहयोग

२०७३ श्रावण ३१ गते

Photoसिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बाल विकास समाजलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य क्लिनिक सञ्चालनको लागि ५० हजार रुपैयाँ सहयोग गरेको छ । बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले सो चेक बाल विकास समाजका महासचिव सुभास गौतमलाई हस्तान्तरण गरेका छन् । बैंकले यस अघि पनि राष्ट्रिय व्याडमिन्टन खेलाडि सुश्री नङसल तामाङलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मासिक २५ हजार रुपैयाँ उपलब्ध गराउने गरि एक वर्षको लागि सम्झौता गरेको थियो ।