Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नबिल बैंकको व्यक्तिगत मुद्दति खातामा वार्षिक ७.५१ प्रतिशत ब्याजदर

२०७७ चैत्र ४ गते
100cc

बैंकिङ खबर/ नबिल बैंकले व्यक्तिगत मुद्दती खातामा आकर्षक योजना शुरू गरेको छ । बैंकले आफ्नो व्यक्तिगत मुद्दति खाताको व्याजदरलाई बढाएर ७.५१ प्रतिशत पुर्‍याएको छ ।
जुन ६ महिनाभन्दा माथिको व्यक्तिगत मुद्दति खाताहरुमा लागू हुनेछ । यस व्याजदरका साथ बैंकले व्यक्तिगत मुद्दति खातामा सर्वाधिक र प्रतिस्पर्धात्मक ब्याजदर प्रदान गर्ने क्रमलाई निरन्तरता दिएको छ ।

 

Ad