Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

महालक्ष्मी विकास बैंकको सिइओमा बोधराज देवकोटा नियुक्त

२०७७ चैत्र २ गते

बैंकिङ खबर/  महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) को जिम्मेवारी बोधराज देवकोटाले पाएका छन् । बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले देवकोटालाई सिइओमा नियुक्त गरेको हो ।

देवकोटा यसअघि सिटिजन्स बैंक इन्टरनेसनलमा नायव प्रमुख अधिकृतका रूपमा कार्यरत थिए । उनीसँग करिब २ दशक बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ ।

Ad