Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल बङ्गलादेश बैंकको खोकना शाखामा ATM उद्घाटन

२०७७ माघ ३० गते


बैंकिङ खबर । नेपाल बङ्गलादेश बैंकले ATM बिस्तारको क्रममा ललितपुर नगरपालिका वडा नं ४, खोकना, स्थित आफ्नो ८१औं ATM को औपचारिक रुपमा समुद्घाटन गरेको छ । उक्त ATM को औपचारिक समुद्घाटन बैँकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठद्धारा सम्पन्न भएको थियो ।
यस ATM सहित बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा ATM बाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ ।

Ad