Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको शाखा अब न्युरोडमा पनि

२०७७ माघ २९ गते

बैंकिङ खबर । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नयाँ शाखा न्युरोडमा संचालनमा आएको छ । बैंकले आज बिहिबारबाट शाखा संचालनमा ल्याएको हो । शाखा संचालनमा आएसँगै त्यहाँका स्थानिय बासिन्दा तथा व्यवसायीलाई सहज हुने बैंकको विश्वास छ ।

Ad