बैंकिङ खबर । अपेक्षा ढुंगाना । नेपालमा कोरोनाको प्रभाव बढेसँगै बैंक तथा वित्तीय संस्थाहरुले सोचेअनुरुप कर्जा प्रवाह गर्न सकेनन् । बजारमा कर्जाको माग कम हुन थालेसँगै बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपमा दिने व्याजदर क्रमशः घटाइरहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले लिने निक्षेपमध्ये बचत निक्षेपको हिस्सा बढी नै रहेको हुन्छ । त्यसैले बैंक तथा वित्तीय संस्थाहरुले बचतमा दिने व्याजदर घट्दै आइरहेको छ ।
कृषि विकास बैंक :
कृषि विकास बैंकको विभिन्न खाताहरुमध्ये यस बैंकले न्यूनतम ३.५० प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
बैंक अफ काठमाण्डू :
बैंक अफ काठमाण्डूको विभिन्न बचत खाताहरुमध्ये यस बैंकले न्यूनतम २ प्रतिशतदेखि अधिकतम ३.५० प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
सेञ्चुरी बैंक :
सेञ्चुरी बैंकको समेत विभिन्न बचत खाताहरुमध्ये यस बैंकले न्यूनतम २.५० प्रतिशतदेखि अधिकतम ४.५० प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
सिटिजन्स बैंक :
सिटिजन्स बैंकले पनि न्यूनतम २.५० प्रतिशतदेखि अधिकतम ४.५० प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
सिभिल बैंक :
सिभिल बैंकले न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ४.५० प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
एभरेष्ट बैंक :
एभरेष्ट बैंकले न्यूनतम २ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
ग्लोबल आईएमई बैंक :
ग्लोबल आईएमई बैंकले पनि बचतमा न्यूनतम २ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
हिमालयन बैंक :
हिमालयन बैंकले पनि बचतमा न्यूनतम २ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
कुमारी बैंक :
कुमारी बैंकले पनि बचतमा न्यूनतम २ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
लक्ष्मी बैंक :
लक्ष्मी बैंकले पनि बचतमा न्यूनतम २ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
माछापुच्छ्रे बैंक :
माछापुच्छ्रे बैंकले पनि बचतमा न्यूनतम २ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
मेगा बैंक नेपाल :
मेगा बैंकले पनि बचतमा न्यूनतम २ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
नबिल बैंक :
नबिल बैंकले बचतमा न्यूनतम १.५० प्रतिशतदेखि अधिकतम ३.५० प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
एनसीसी बैंक :
नेपाल क्रेडिट एण्ड कमर्स बैंकले बचतमा न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
नेपाल बंगलादेश बैंक :
नेपाल बंगलादेश बैंकले बचतमा न्यूनतम २.७५ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
नेपाल बैंक :
नेपाल बैंक लिमिटेडले बचतमा न्यूनतम २.५० प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक :
नेपाल इन्भेष्टमेन्ट बैंकले बचतमा न्यूनतम २ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
नेपाल एसबीआई बैंक :
नेपाल एसबीआई बैंकले बचतमा न्यूनतम १.५० प्रतिशतदेखि अधिकतम ३ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
एनआईसी एशिया :
एनआइसी एशिया बैंकले बचतमा न्यूनतम १.५० प्रतिशतदेखि अधिकतम ३.५० प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
एनएमबी बैंक :
एनएमबी बैंकले बचतमा न्यूनतम ३.१० प्रतिशतदेखि अधिकतम ५.१० प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
प्रभु बैक :
प्रभु बैकले बचतमा न्यूनतम २ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
प्राइम कर्मशियल बैंक :
प्राइम कर्मशियल बैंकले बचतमा न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
राष्ट्रिय वाणिज्य बैंक :
राष्ट्रिय वाणिज्य बैंकले बचतमा न्यूनतम २.५० प्रतिशतदेखि अधिकतम ४.५० प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
सानिमा बैंक :
सानिमा बैंकको बचतमा न्यूनतम २ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
सिद्धार्थ बैंक :
सिद्धार्थ बैंकले बचतमा न्यूनतम २ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंक :
स्ट्याण्डर्ड चार्टर्ड बैंकले बचतमा न्यूनतम २ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
सनराइज बैंक :
सनराइज बैंकले बचतमा न्यूनतम २ प्रतिशतदेखि अधिकतम ३.५० प्रतिशतसम्म ब्याज दिइरहेको छ ।
वाणिज्य बैंकहरुको बचतको व्याजदर हेर्दा औषतमा २.२५ प्रतिशत न्युन र ४.१३ प्रतिशत उच्च रहेको देखिन्छ । माघ १३,२०७७ सम्मको वाणिज्य बैंकहरुको बचत खातामा दिने व्याजदर न्युन (Low) र उच्च (High) निम्न रहेका छन् ।
|
Saving Deposit Interest Rates |
||
|
As on January 26, 2021 |
||
|
Name of Bank |
Low |
High |
|
Agricultural Dev. Bank Limited |
3.50% |
5.00% |
|
Bank of Kathmandu Limited |
2.00% |
3.50% |
|
Century Commercial Bank Limited |
2.50% |
4.50% |
|
Citizens Bank International Limited |
2.50% |
4.50% |
|
Civil Bank Limited |
3.00% |
5.00% |
|
Everest Bank Limited |
2.00% |
4.00% |
|
Global IME Bank Limited |
2.00% |
4.00% |
|
Himalayan Bank Limited |
2.00% |
4.00% |
|
Kumari Bank Limited |
2.00% |
4.00% |
|
Laxmi Bank Limited |
2.00% |
4.00% |
|
Machhapuchchhre Bank Limited |
2.00% |
4.00% |
|
Mega Bank Nepal Limited |
2.00% |
4.00% |
|
Nabil Bank Limited |
1.50% |
3.50% |
|
NCC Bank Limited |
3.00% |
5.00% |
|
Nepal Bangladesh Bank Limited |
2.75% |
4.00% |
|
Nepal Bank Limited |
2.50% |
4.00% |
|
Nepal Investment Bank Limited |
2.00% |
4.00% |
|
Nepal SBI Bank Limited |
1.50% |
3.00% |
|
NIC Asia Bank Limited |
1.50% |
3.50% |
|
NMB Bank Limited |
3.10% |
5.10% |
|
Prabhu Bank Limited |
2.00% |
4.00% |
|
Prime Commercial Bank Limited |
3.00% |
5.00% |
|
RatriyaBanijya Bank Limited |
2.50% |
4.50% |
|
Sanima Bank Limited |
2.00% |
4.00% |
|
Siddhartha Bank Limited |
2.00% |
4.00% |
|
Standard Chartered Bank Nepal Ltd |
2.00% |
4.00% |
|
Sunrise Bank Limited |
2.00% |
3.50% |
|
Average |
2.25% |
4.13% |
