January 22nd, 2021

केन्द्रीय बैंकले बैदेशिक रोजगारमा गएका नेपालीबाट ऋण लिने

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले ५० करोड बराबरको बचत पत्र बिक्रीमा ल्याएको छ । केन्द्रीय बैंकले एक सुचना जारी गर्दै बचतपत्र बिक्रीमा ल्याएको जानकारी दिएको हो । बचत पत्रको अवधि ५ वर्ष रहेको छ भने यसको आवेदन माघ ९ गते देखि फागुन २ गते सम्म दिन सकिनेछ । बचतमा बार्षिक १० प्रतिशतका दरले व्याज दिने सूचनामा उल्लेख छ ।

FEB-Notice-2

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]