राष्ट्र बैंकद्धारा पाँच महिनाको आर्थिक विवरण सार्वजनिक (पूर्ण पाठसहित)
२०७७ पुष २९ गते
बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले चालु आबको असोज मसान्तसम्मको आर्थिक विवरण सार्बजनिक गरेको छ । राष्ट्र बैंकले मंसिर मसान्तसम्मको आर्थिक विवरण बुधबार सार्बजनिक गरेको हो ।