Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेप्सेमा आईसिएफसी फाइनान्सको सेयरमूल्य समायोजन

२०७७ पुष १९ गते

बैंकिङ खबर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आईसिएफसी फाइनान्स लिमिटेडको बोनस शेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको १०.५०प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता २६२ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले अन्तिम कारोबार मूल्य २९० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

Ad