Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

वोमी माइक्रोफाइनान्सको हकप्रद भदौ १३ गतदेखि

admin २०७३ श्रावण २७ गते
सेयर:

omiवोमी माइक्रोफाइनान्स वित्ती संस्थाको हकप्रद शेयर भदौ १३ गतेदेखि खुल्ने भएको छ । कम्पनीले २ बराबर  १ को अनुपातमा १ सय रुपैयाँ अङ्कित दरका १ लाख ८० हजार कित्ता हकप्रद साधारण शेयरको निष्काशन तथा बिक्री खुल्ला गनए लागेको हो । असोज १६ गतेसम्म खुला रहने शेयरको निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।