Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

आयो मेगा बैंकको ८१ लाख कित्ता हकप्रद

admin २०७३ श्रावण २७ गते
सेयर:

mega bankमेगा बैङ्क नेपाल लिमिटेडको हकप्रद शेयर निष्काशन तथा बिक्री विहिबारदेखि खुल्ला गरिएको छ । बैंकले १ सय रुपैयाँ अङ्कित दरका ८१ लाख १ हजार ४ सय ३८ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा ग्लोबल आइएमई क्यापिटल लिमिटेडले पाएको छ । हकप्रद निष्काशन भदौ २९ गतेसम्म खुदा रहने मेगा बैंकले जनाएको छ । हकप्रद शेयर खरिदका लागि मेगा बैंकको उपत्यकाभित्र र बाहिरका शाखा कार्यालयहरुका साथै ग्लोबल आईएमई क्यापिटलको कार्यालय, जमल, काठमाडौँमा आवेदन दिनुपर्ने बताइएको छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।