Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य समायोजन

२०७७ पुष ९ गते

बैंकिङ खबर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य समायोजन भएको । आज बिहीबार (पुस ९ गते) बैंकको सेयर मूल्य समायोजन भएको हो । गत आर्थिक वर्षको मूनाफाबाट लाभांश वितरण गर्न बुक क्लोज गरसँगै बैंकको नेप्सेमा मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ६१२ रूपैयाँ कायम गरेको छ । त्यस अनुसार बिहिबार उक्त मूल्यमा कारोबार हुनेछ ।

Ad