Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

फस्र्ट माइक्रोफाइनान्सका शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर

admin २०७३ श्रावण २६ गते
सेयर:

1st microfinanceफस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडका शेयरधनीले १५ प्रतिशत बोनस शेयर पाउने भएका छन् । बैंकको साउन २५ मा बसेको सञ्चालक समितिको बैंठकले १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकले गत आवको मुनाफाबाट उक्त लाभांश दिने लागेको हो । बैंकको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरेपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ ।


 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।