Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

लाभांश पारित गर्न नबिल बैंकले डाक्यो पुस २९ गते साधारणसभा

२०७७ पुष ८ गते

बैंकिङ खबर । नबिल बैंक लिमिटेडले पुस २९ गते बुधबार ३६औं वार्षिक साधारणसभा बोलाएको छ । बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौंमा विहान १० बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । सभाले प्रस्तावित १.   ७६ प्रतिशत नगद लाभांश र ३३.५ प्रतिशत बोनश शेयर पारित गर्ने छ । सभाले चुक्तपुँजी रु १३ अर्ब ४८ करोडबाट वृद्धि गरी रु १४ अर्ब पुर्‍याउने प्रस्ताव पनि पारित गर्नेछ भने सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

 

Ad