Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मेगा बैंकले १३.०५% लाभांश दिने

२०७७ पुष २ गते

बैंकिङ खबर । मेगा बैंकले १३.०५ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको हो । बैंक संचालक समितिको आज (बिहीबार) बसेको संचालक समितिको बैंठकले लगानीकर्तालाई लाभांश दिने प्रस्ताव पारित गरेको हो । बैठकले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ३.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले बोनस र नगद गरी कुल १३.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Ad