Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सेञ्चुरी कमर्शियल बैंकद्धारा ७.५० प्रतिशत लाभांश घोषणा

२०७७ मंसिर २९ गते

बैंकिङ खबर । सेञ्चुरी कमर्शियल बैंकले लाभांश प्रस्ताव गरेको छ । बैंकको मंसिर २९ गते विहान १०ः३० बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो । आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट वितरण गर्न बाँकि रहेको बोनश रकम १६ करोड ८३ लाख रुपैयाँ सहित हुन आउने चुक्ता पूँजी ८ अर्ब ५८ करोड रुपैयाँको ५.२५ प्रतिशत बोनस र २.२५ प्रतिशत नगद लाभांश गरी कुल ७.५० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएर आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

Ad