बैंकिङ खबर । युनाइटेड फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ। मंसिर २४ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।