Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सेञ्चुरी बैंकको नयाँ शाखा लेतेमा

२०७७ मंसिर २१ गते

बैंकिङ खबर । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले नयाँ शाखा विस्तार गरेको छ । बैंकले नयाँ शाखा मुस्ताङ जिल्लाको लेतेमा संचालनमा ल्याएको हो । नयाँ शाखा विस्तारसँगै बैंकको शाखा संजाल ११५ पुगेको छ । ग्राहकको सेवामा थप विस्तार गर्ने उद्देश्यले मुस्ताङ जिल्लाको लेते गा.वि.स. ३ बाट बैकिङ्ग सेवा सुरु गरेको हो । सबै क्षेत्रसम्म बैकिङ्ग सेवाविस्तार गर्ने उद्देश्यले यसअघि बैकले विभिन्न स्थानमा शाखा,शाखा रहित बैकिङ्ग सेवा तथा एक्सटेनसन काउण्टरहरु संचालनमाल्याई बैकिङ्ग सेवाहरु ग्राहकवर्गहरुलाई प्रदान गदै आएको छ ।

Ad