Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

अब कृषि विकास बैंकसँग गरेको कारोबारको जानकारी आफ्नै मोबाइलमा

admin २०७३ श्रावण २४ गते
सेयर:

adbकृषि विकास बैंक लि. ले एसएमएस अलर्ट सेवा सञ्चालनमा ल्याउने भएको छ । यसका लागि कृषि विकास बैंक लि. र  एफ वन सफ्ट प्रा.लि. बीच सोमबार सम्झौता भएको छ । सम्झौतमा कृषि विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौला र एफ वन सफ्ट प्रा.लि. का तर्फबाट बिक्री तथा बजार निर्देशक विपुल ढकालले हस्ताक्षर गरे ।

बैंकले ग्राहकवर्गको सुविधाको लागी निक्षेप खातामा रकम जम्मा हुँदा अथवा रकम झिक्दा एस.एम.एस. मार्फत जानकारी दिने सेवा थप गरेको हो । उक्त एस.एम.एस.अर्लट सेवा सम्झौता भएको एक हप्ता भित्र नै संचालन हुने बैंकले जनाएको छ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।