Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल एसबिआई बैंकद्धारा परोपकार अनुसन्धान केन्द्रलाई सामान हस्तान्तरण

२०७७ मंसिर ११ गते

बैंकिङ खबर । नेपाल एसबिआई बैंकले परोपकार अनुसन्धान केन्द्रलाई विद्युतीय उपकरण हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अनारमनी, विर्तामोडस्तिथ परोपकार तथा अनुसन्धान केन्द्रलाई आवश्यक विद्युतीय उपकरणहरु प्रदान गरेको हो । संस्थाले हाल ३८ जना जना वृद्धवृद्धाहरुलाई आश्रय दिइरहेको छ । संस्थामा आयोजना गरिएको एक कार्यक्रममा बैंकका प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमारले संस्थाका अध्यक्ष विक्रम मादेन ( गुरुङ ) लाई सामानहरु हस्तान्तरण गरेका हुन् ।

Ad