November 23rd, 2020

सनराइज बैंकले गर्यो लाभांश घोषणा, नगद र बोनस कति ?


बैंकिङ खबर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सनराइज बैंक लिमिटेडको लाभांश घोषणा गरिएको छ । बैंकको हिजो (मंसिर ७ गते, आइतबार) बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ५.८० प्रतिशत बोनस शेयर र २.४८ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल ८.२८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]