Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

दुई वाणिज्य बैंकको नयाँ व्याजदर सार्वजनिक, कसको कति ?

२०७७ कार्तिक २८ गते

बैंकिङ खबर । दुई बाणिज्य बैंकले नयाँ व्याजदर सार्वजनिक गरेका छन् । मंसिर १ गतेबाट लागू गर्ने गरी एनएमबि बैंक र माछापुच्छ्रे बैंकले नयाँ व्याजदर सार्वजनिक गरेका हुन् ।  बैंकले कर्जा तथा निक्षेपमा नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । हाल एनएमबि बैंकले २३ वटा साधारण बचत खाता र माछापुच्छ्रे बैंकले १४ बचत खाता संचालन गरिरहेका छन् ।  एनएमबि बैंकले २३ वटा साधारण निक्षेप (बचत) न्यूनतम २.२४ देखि अधिकतम ४.२५ प्रतिशत व्याजदर र माछापुच्छ्रे बैंकले १४ बचत साधारण निक्षेपमा २.५० देखि अधिकतम ४.५० प्रतिशत व्याजदरर कायम गरेका छ । त्यस्तै, एनएमबि बैंकले मुद्दति निक्षेपमा न्यूनतम ४.५० देखि ९.५० प्रतिशत र माछापुच्छ्रे बैंकले न्यूनतम ५.५० देखि ८.५० प्रतिशतसम्म व्याजदर तोकेको छ ।

Ad