कुमारी बैंकद्धारा लाभांश घोषणा, सेयरधनीले कति पाउदैछन् बोनस ?

बैंकिङ खबर । कुमारी बैंक लिमिटेडले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । बुधबार बसेको बैंक संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/ ७७ को मुनाफाबाट आफ्ना शेयरधनीलाई कुल १४ प्रतिशत लाभांस बितरण गर्ने प्रस्ताव गरेको हो । बैंक सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत गरी ४ प्रतिशत नगद लाभांस बितरण गर्ने प्रस्ताव गरेको हो ।


सोसिअल मेडिया