Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बुम रेमिटमार्फत पठाएको रेमिट्यान्स सेवा र मुक्तिनाथ विकास बैंकले भुक्तानी गर्ने

admin २०७३ श्रावण १७ गते
सेयर:

boomकाठमाडौँको कालीमाटीस्थित सोल्टीमोडमा केन्द्रिय कार्यालय रहेको बूम रेमिट्यान्स प्रालीले सेवा बिकास बैक लि र मुक्तिनाथ बिकास बैक लि लाई आफ्नो एजेन्ट नियूक्त गरेको छ । बूम रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्त र सेवा बिकास बैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत महेश प्रसाद काफ्ले र मुक्तिनाथ बिकास बैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत राज ढकालले सम्झौता पत्रमा सोमबार हस्तक्षर गरे ।

यस सम्झौतासँगै अब बूम रेमिट् मार्फत नेपालीले विदेश बाट पठाएको रकम सेवा बिकास बैक र मुक्तिनाथ बिकास बैकले आफ्नो शाखाहरु मार्फत भुक्तानी गर्ने भएका छन् । बूम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा १५०० वटा भन्दा बढि सब–ऐजेन्टहरु छन् । हाल बूम रेमिट्यान्सले खाडि मुलूकबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ र चाडैनै मलेसीया, कोरीया, जापान, क्यानडा, अस्टे«लिया, युरोप, अमेरिकाबाट समेत कारोवार सुरु गर्ने छ । 


 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।