Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एभरेष्ट बैंकको नयाँ व्याजदर सार्वजनिक, साधारण बचतमा २ देखि ४ प्रतिशतसम्म व्याजदर कायम

२०७७ आश्विन २९ गते

बैंकिङ खबर । एभरेष्ट बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले कार्तिक १ गतेदेखि लागु हुनेगरी विभिन्न खातामा नयाँ व्याजदर सार्वजनिक गरेको हो । बैंकले साधारण निक्षेपमा न्यूनतम २ देखि ४ प्रतिशत व्याजदर कायम गरेको छ भने मुद्दती निक्षेपमा न्यूनतम ५ दशमलव ५० प्रतिशतदेखि ७ दशमलव २५ प्रतिशत व्याजदर कायम गरेको छ ।

Ad