Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

स्वावलम्बन लघुवित्तको २६ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत

२०७७ आश्विन २८ गते

बैंकिङ खबर । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस सेयर नेपाल स्टक एक्सचेन्ज ‘नेप्सेमा सूचिकृत गरेको छ । लघुवित्त संस्थाले २६ प्रतिशत बोनस सेयर नेप्सेमा  सूचिकृत गरेको हो । संस्थाले १६ लाख ३५ हजार १०९ दशमलव ८४ रुपिँया  बराबरको शेयर कित्ता नेप्सेमा सूचिकृत गरेको छ ।

Ad