Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

मेगा बैंकको १८ लाख कित्ता सेयर लिलामीको बोलपत्र खोलिंदै

२०७७ आश्विन २८ गते

बैंकिङ खबर । मेगा बैंकको १८ लाख ४० हजार ७३९.६३ कित्ता सेयर लिलामीको बोलपत्र बिहीबार (असोज २९ गते) खोलिने भएको छ । बैंककोे बिक्री प्रबन्धक मेगा क्यापिटल हो । भोलि विहीबार त्रिपुरेश्वर काठमाडौंमा बिहान १० बजेबाट बोलपत्र खेल्ने कार्यक्रम तय भएको छ । बाँडफाँट अनलाइन प्रणालिबाट लाइभ गरिनेछ ।मेगा बैंकले असोज ११ गतेबाट १८ गतेसम्म संस्थापक समूहको ११ लाख ३३ हजार ३४४.७० कित्ता र सर्वसाधारण समूहको ७ लाख ७ हजार ३९४.६३ कित्ता गरी १८ लाख ४० हजार ७३९.६३ कित्ता सेयर लिलामी बिक्री खुला गरेको थियो । 

Ad