Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सानिमा बैंकद्वारा १३.६० प्रतिशत लाभांश घोषणा

२०७७ आश्विन २८ गते

बैंकिङ खबर । सानिमा बैंकले १३.६० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १० प्रतिशत बोनस र कर सहित ३।६० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । यसर्थ, बैंकले ८८ करोड १ लाख ३८ हजार रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, ३१ करोड ६८ लाख ४९ करोड ६८०रुपैयाँ नगद लाभांश बाँड्नेछ । यो लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ ।

Ad