Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्से बिहीबार २० दशमलव ६४ अंकले उकालोे !

२०७७ आश्विन १५ गते

बैंकिङ खबर । साताको अन्तिम दिन शेयर कारोबार मापक नेप्से परिसूचक २० दशमलव ६४ अंकले उकालो लागेकोे छ । आज बुधबार नेप्से परिसूचक २० दशमलव ६४ अंकले बढेर १ हजार ५ सय ७१.०४ विन्दुमा सिमित भएको हो । त्यस्तै सेन्सेटिभ इन्डेक्स २.९८ अंकले बढेर ३१०.१५ विन्दुमा पुगेको छ । कूल १९३ कम्पनीले ९८लाख ८४ हजार ८२६ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्व ७९ करोड ५ लाख ७९ हजार ८५९ कारोबार भएको छ । स्टकमा कारोबार भएका कूल १२ उपसमूह मध्ये १० समूहको कारोबार बढेको छ । भने बाकीँ २ उपसमूहको कारोबार घटेको छ । आज जलविद्युत्, म्युचुअल फण्ड बाहेकका सबै सूचक उकालो लागेका छन्।

Ad