Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बैंक-वित्त

पूर्णिमा विकास बैंकको १० लाख कित्ता हकप्रद आउँदै

२०७३ श्रावण १४ गते

purnima bikas bankपूर्णिमा विकास बैंक लिमिटेडले आगामी भदौ १ गतेबाट ५० प्रतिशत अर्थात २ बराबर १ को अनुपातमा हकप्रद सेयर निस्कासन गर्ने भएको छ । बैंकले १०० रुपैयाँ अंकित दरका १० लाख ८ हजार ५ सय ४३ कित्ता हकप्रद सेयर निस्कासन गर्न लागेको हो । बैंकको सेयर निस्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको हकप्रद निस्कासनपछि पुँजी ३० करोड रुपैयाँ पुग्ने छ ।