बैंकिङ खबर । नेपाल धितोपत्र बजार (NEPSE) मा कारोबार हुने शेयरहरु धितो राखी नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा उपलब्ध हुने भएको छ ।
रु. ५० लाख अथवा सो भन्दा बढीको नबिल शेयर कर्जा वार्षिक ७.७५∞ को आकर्षक ब्याजदरमा उपलब्ध छ ।
आगामी बडा दशैंको अवसरमा राष्ट्र बैंकको मार्गनिर्देशन भित्र रही नबिल बैंकका सम्पूर्ण शाखाहरुबाट शेयर धितो कर्जा प्राप्त गर्न सकिन्छ ।
नबिल बैंकको देश भरी ११९ शाखाहरु र १८५ एटिएम काउण्टरहरु रहेका छन् ।