खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर प्रमाणपत्रसाउन १६ गतेदेखि वितरण गरिने भएको छ । कम्पनीले ९ लाख ३१ हजार ४ सय २९ कित्ता साधारण शेयर साउन ११ गते बाँडफाँड गरेको थियो । कम्पनीको धितोपत्र तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेड रहेको छ ।