सामान्य अंकले उकालो लागेको नेप्सेमा १ अर्ब ७२ करोड माथिको कारोबार


बैंकिङ खबर । धितोपत्र बोर्ड कारोबार मापन नेप्से परिसूचक सामान्य अंकले उकालो लाग्दा १ अर्ब ७२ करोड माथिको कारोबार गरेको छ । बुधबार नेप्से कारोबार ३.३५ अंकले बढेर १ हजार ५४ दशमलव ५१ पुगेको छ । बुधबार नेप्सेमा कारोबार भएका कूल १९४ कम्पनीले ५८ लाख ६२ हजार ६१७ कित्ता शेयर खरिद बिक्रि हुँदा १ अर्बको ७२ करोड ७८ लाख २१ हजार ७०७ कारोबार भएको हो । यस्तै सेन्सेटिभ परिसूचक ०.९५ अंकले बढेर ३०८.३४ पुगेको छ । नेप्सेमा कारोबार भएका कूल १२ उप–समुह मध्येमा ११ समूह कारोबार उकालो लागेका छन् । भने १ उपसमूह कारोबारम गिरावट आएको छ ।


सोसिअल मेडिया