Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

कुलमान मन पराएनन् प्रधानमन्त्रीले, खतिवडालाई मन्त्री सरह सुविधामा सल्लाहकार नियुक्त

admin २०७७ भाद्र ३० गते
सेयर:

बैंकिङ खबर । सरकारले पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई विशेष आर्थिक सल्लाहकार नियुक्त गरेको छ । मन्त्रिपरिषद् बैठकले खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी सल्लाहकार नियुक्त गरेको हो । खतिवडालाई प्रधानमन्त्रीले नियुक्त गनर्ने निर्णय अघि सारेका हुन् । राष्ट्रियसभा सदस्य सकिएपछि गत भदौ १९ गते उनले अर्थमन्त्रीपद छाडेका थिए । सरकारले विद्युत प्राधिकरणको सिइओ भने छनौट गरेको छैन । कुलमान घिसिङलाइ पुन नियुक्त गर्नुपर्ने उर्जामन्त्री बर्षमान पुनको प्रस्तामा भने प्रकानमन्त्रीले छलफल गर्नं चाहेनन् ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।