Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

जग्गा कित्ताकाटको निर्णयमा सर्बोच्चले रोक लगायो

admin २०७७ भाद्र २९ गते
सेयर:

बैंकिङ खबर । सर्वोच्च अदालतले जग्गा कित्ताकाट गर्न पाउने सरकारको निर्णय तत्काल कार्यान्वयनमा रोक लगाएको छ । भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रायले कृषियोग्य जमिन बाहेक घर बनाउने जग्गामा कित्ताकाट खुलाएको थियो । सर्बोच्चले भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्राय विपक्षी बनाइ परेको रिटमा सनुवाई गर्दै सोमबार न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले जग्गा कित्ताकाटको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।