Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

नयाँ नेपाल लघुवित्त र सारथि लघुवित्त एक हुँदै

admin २०७७ भाद्र २९ गते
सेयर:

बैंकिङ खबर । नयाँ नेपाल लघुवित्त र सारथि लघुवित्त एकिकरणको अन्तिम तयारीमा छन् । आगामी असोज ५ गतेबाट एकीकृत कारोबार हुने भएको छ । नयाँ नेपाल लघुवित्त र सारथि लघुवित्त आपसमा गाभिएपछि सारथि नेपाल लघुवित्त वित्तीय संस्थाको नाममा एकीकृत कारोबार हुने छ । नेपाल राष्ट्र बैंकले गत भदौ ७ गते मर्जरको अन्तिम स्वीकृति दिएको थियो ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।