Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

काठमाडौं उपत्यकामा निशेधाज्ञा हटाइयो

admin २०७७ भाद्र २४ गते
सेयर:

बैंकिङ खबर । काठमाडौं उपत्यकामा केही समयदेखि लागु भएको निशेधाज्ञा हटाइएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको संयुक्त बैठकले उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो । बैठकले बिहीबारदेखि सार्वजनिक र निजी सवारी साधन संचालन गर्ने तर जोरबिजोर प्रणली लागु गगर्ने निर्णय गरेको छ । तथापी शैक्षिक संस्था, पार्टी प्यालेस, सभा सम्मेलन, सिनेमा हल भने बन्द नै रहने छन् । सामान्य अन्य व्यापार व्यबसाय भने खुल्ला गरिएको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।