Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

कर-चुक्ता प्रमाणपत्रको आधिकारीकता अनलाइनबाटै हेर्न सकिने

admin २०७७ भाद्र १६ गते
सेयर:

बैंकिङ खबर । अब कर चुक्ताको प्रमाणपत्र लिन कर कार्यालयले जान नपर्ने भएको छ । कर चुक्ता प्रमाणपत्र अनलाइनबाटै हेर्न सकिने भएको हो । आन्तरिक राजस्व विभागले करचुक्ताको प्रमाणपत्र प्राप्त भए नभएको अनलाइनबाटै हेर्न सकिने व्यबस्था गरेको छ । त्यसका लागि कम्पनीको आफ्नो प्यान नम्बर, आर्थिक वर्ष र प्रमाणपत्र नम्बर हान्नेवित्तीकै कर चुक्ता हेर्न सकिने छ । आन्तरिक राजस्व विभागले कर बुझाउन कर कार्यालय धाउनु नपर्ने र अनलाइनबाटै कर तिर्न सकिने प्रणाली सुरु गरीसकेको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।