Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

विनोद चौधरीलाई काेराेना संक्रमण, सम्पर्कमा आएकालाई सचेत हुन आग्रह

admin २०७७ भाद्र १२ गते
सेयर:

बैंकिङ खबर । सांसद तथा व्यवसायी विनोद चौधरीलाई कोरोना संक्रमण देखिएको छ । चौधरीले ट्विटमार्फत् आफुलाई कोरोना संक्रमण भएको बताएका हुन्। यधपि उनले आफूलाई कुनै लक्षण भने नदेखिएको जानकारी गराएका छन् । उनले चिकित्सकहरुको सल्लाहअनुसार आफूलाई आइसोलेट गरेको जानकारी दिँदै आफुसँग सम्पर्कमा आएका सबैलाई सचेत रहन समेत आग्रह गरेका छन् ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।