Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

५० प्रतिशत हकप्रद निष्काशन गर्दै ओमी माइक्रोफाइनान्स

admin २०७३ श्रावण ११ गते
सेयर:

omiओमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले २ बराबर १ कित्ताका दरले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापुँजी ३ करोड ६० लाख रुपैयाँको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो । यसका लागि कम्पनीले साउन २१ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने जानकारी गराएको छ । यसबमोजिम साउन २० गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रद भर्न पाउनेछन् ।  

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।